बिहानैबाट ‘गौँथली’का शो राताम्मै, डोर सेलमा नपाउनसक्छ टिकट
काठमाडौं :
चलचित्र ‘गौँथली’ले व्यापारिक रफ्तार समातेको छ । गत शुक्रबार रिलिज भएको चलचित्रले हरेक दिन व्यापार बढाउँदै गएको छ। पहिलो दिन औसत देखिएको हलमा छैटौँ दिन आइपुग्दा अधिकांश शो हाउसफूल भएका छन्।
आजका अधिकांश शो बिहानैबाट राताम्मे…