एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिँदै
काठमाडौं,
एक महिनाभित्र ६ कम्पनीका सेयरमा लकइन अवधि सकिने भएको छ । संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा प्रभावित स्थानीयको सेयरमा लकइन अवधि रहने गरेको छ ।
यस्तो सेयरमा लकइन अवधि सकिएपछि बजार मूल्यमै किनबेच गर्न बाटो खुल्छ । लकइन अवधि…