सुचना, समाचार र मनोरन्जन
Monthly Archives

July 2026

बोर्डमा ‘ओल्ड इज गोल्ड’६ दिनसम्म प्रदर्शन हुनेछन् १० पुराना नेपाली फिल्म

काठमाडौं : पुराना नेपाली दश फिल्म चलचित्र विकास बोर्डको हलमा प्रदर्शन हुने भएका छन्। बोर्डको २६औँ वार्षिकोत्सवका अवसरमा ‘ओल्ड इज गोल्ड’ शीर्षकमा पुराना नेपाली फिल्मको प्रदर्शन गर्ने भएको हो। नेपाली भाषाका चलचित्रको ऐतिहासिक विरासतको…

अक्षराको ‘नाचौन बरिलै’रिलिज,छमछमी नाचे न्यान्सी र रिस्ता

काठमाडौँ : आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को तीज गीत‘नाचौन बरिलै’रिलिज भएको छ। निर्माण पक्षले काठमाडौंमा पत्रकार तथा फिल्मकर्मीको उपस्थितिमा फिल्ममा समावेश गीत ‘नाचौन बरिलै’ गीतको भिडियो रिलिज भएको हो। गीतको भिडियोलाई…

निर्देशनमा डेब्यु गर्दै निर्माता सुशील पोखरेल, गरे ‘प्रतिज्ञा’ निर्माण घोषणा

काठमाडौं : निर्माता सुशील पोखरेल अब निर्देशकको रूपमा डेब्यु गर्ने भएका छन्। हरि ओम सिनेमाज प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको ‘प्रतिज्ञा’ मार्फत उनी निर्देशनमा आउन लागेका हुन्। सामाजिक सञ्जालमार्फत बिहीबार सिनेमाको थिम पोस्टर…

नेपालमै पहिलो आईएसओ ९००१ः२०१५ प्रमाणित वेलनेस ब्राण्ड बन्यो ट्रन्क्यूलिटी स्पा

पोखरा, नेपालको वेलनेस तथा स्पा क्षेत्रमा नयाँ कीर्तिमान कायम गर्दै ट्रन्क्यूलिटी स्पा प्रालिले आईएसओ ९००१ः२०१५ गुणस्तर व्यवस्थापन प्रणालीको अन्तर्राष्ट्रिय प्रमाणपत्र प्राप्त गरेको छ। यससँगै ट्रन्क्यूलिटी स्पा नेपालकै पहिलो तथा एकमात्र…

उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी

क्षिण–पश्चिम फ्रान्समा पेरिस सहरको क्षेत्रफलभन्दा चार गुणा ठूलो भू–भागमा फैलिएको भीषण डढेलो बुधबार पनि नियन्त्रणबाहिर रहेको छ । तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएकाले अग्निनियन्त्रकले रातभर गरेको नियन्त्रण…

म्यानमाले मलेसियाबाट पाँच हजार रोहिङ्ग्या फिर्ता लैजाने

म्यानमाले मलेसियामा रहेका पाँच हजार रोहिङ्ग्या शरणार्थीलाई फिर्ता लैजान सहमति जनाएको मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले बताएका छन्। मलेसियाली अधिकारीले सयभन्दा बढी रोहिङ्ग्यालाई हिरासतमा लिएको केही दिनपछि स्वदेश…

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम, सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिरहाले अनिश्चितकालीन कर्फ्युु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा आज…

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौँ, राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । सिंहदरबारस्थित…

शिव शिखरका बचतकर्तालाई रकम फिर्ता: थप ५६ जनाले पाए रकम 

काठमाडौँ, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पीडितले बचत फिर्ता पाएका हुन् । हालसम्म  सो सहकारीका करिब एक हजार ४००  जना बचतकर्ताले रकम…