गौरी, तृप्ति र रेखाको फिल्म ‘ककाकिकी’को लिरिकल थेम गीत सार्वजनिक
काठमाडौं :
आगामी भदौ १९ गते (४ सेप्टेम्बर)बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ककाकिकी’ को लिरिकल थेम गीत सार्वजनिक गरिएको छ। बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतसँगै फिल्मप्रतिको दर्शकको उत्सुकता थप बढेको छ।…