डेढ सय बढि शोसहित ‘पेन्सन पट्टा’हलमा लाग्यो,बिहानैबाट हलमा दर्शकको घुइँचो
काठमाडौं :
माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्म ‘पेन्सन पट्टा’ आजबाट प्रदर्शनमा आएको छ। भदौ २६ गतेदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो।
शुरुवाती चरणमा अन्यसँगै प्रदर्शन हुने फिल्मलाई भन्दा केही शोहरु पेन्सन…