सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा

काठमाडौं : हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य टेलिश्रृंखला ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु भएको छ। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई…

डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने

काठमाडौं : बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’को प्रसारण आज (शनिबार)देखि सुरु हुने भएको छ। साँझ ९ बजे कास्ठमण्डब गोल्ड एचडी टेलिभिजनबाट शो प्रसारण हुने शोलाई हाइलाइट…

‘पेन्सन पट्टा’मा बलियो माउथ पब्लिसिटी, दर्शकको साथले बढ्दै शो

काठमाडौं  : माओत्से गुरुङको लेखन तथा निर्देशनमा बनेको नेपाली फिल्म ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको बलियो साथ पाउँदै गएको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले काठमाडौंसहित पोखरा,बुटवल,झापा,चितवान लगायतका स्थानमा…

पोखरामा ‘पेन्सन पट्टा’को दबदबा, पहिलो दिनमै ७ लाख ४८ हजार ग्रस कलेक्सन

पोखरा : माओत्से गुरुङ निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ले प्रदर्शनको पहिलो दिनमै पोखरामा उत्साहजनक व्यापार गरेको छ । भदौ २६ गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको चलचित्रले पोखराका प्रमुख सिनेमा हलमा दर्शकको उल्लेखनीय साथ पाउँदै सुखद…

बाढीले होइन, हाम्रो विकासले डुबाएको बस्ती

सम्पादकीय / भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले केवल घर, सडक, पुल र बजार बगाएको होइन; यसले नेपालको विकास दृष्टि, नदीप्रतिको हाम्रो व्यवहार र बस्ती बसाउने अवैज्ञानिक प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएको छ। प्राकृतिक विपत्ति रोक्न…

गण्डकीमा गजलको इतिहासदेखि वर्तमानसम्म विमर्श

पोखरा : गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ। गण्डकी प्रज्ञा प्रतिष्ठानले मोती जयन्तीको अवसर पारेर शुक्रबार ‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरेको…

एन प्याब्सनको छैटौं अंग्रेजी भाषा ज्ञान प्रतियोगितामा हिलसाइड प्रथम

पोखरा : एन प्याब्सन कास्कीको आयोजनामा शुक्रबार छैटौँ अंग्रेजी भाषा ज्ञान प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूमा अंग्रेजी भाषाप्रति रुचि अभिवृद्धि गर्ने, भाषिक ज्ञानको विकास गर्ने तथा उनीहरूमा आत्मविश्वास र स्वस्थ प्रतिस्पर्धाको भावना…

बुबाको स्मृतिमा मिना थापा भण्डारीद्वारा दुर्घटना पीडित सन्दिपलाई ८१ हजार बढी सहयोग

पोखरा : पोखरा महानगरपालिका–१५ स्यानीपाटन निवासी समाजसेवी मिना थापा भण्डारीले आफ्ना स्वर्गीय पिता कमल बहादुर थापाको स्मृतिमा दुर्घटनामा परी गम्भीर घाइते भएका युवा सन्दिप घर्तिको उपचारका लागि ८१ हजार १ सय १ रुपैयाँ आर्थिक सहयोग गरेकी छन्।…

कल्पको प्रदेशस्तरीय मिडिया कपमा जोडियो ‘हिमश्री फुड्स’

पोखरा : कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिअन्तर्गत नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि जोडिएको छ। हिमश्रीका निर्देशक प्रकाश…

डुलुवाद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख ८६ हजार सहयोग

पोखरा : पोखराका पर्यटनकर्मी युवाहरूको समूह ‘डुलुवा’ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख ८६ हजार ७ सय २३ रुपैयाँ सहयोग गरेको छ। विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले डुलुवा समूहले रकम…