सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

काठमाडौं : हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन…

आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा

कैलाली : घोडाघोडी नगरपालिका–८ का युवाले आफ्नो गाउँ आफैँ सफा र व्यवस्थित बनाउन सरसफाइ अभियान सुरु गरेका छन् । सरसफाइ, सडक व्यवस्थापनलगायत कामका लागि सरकारकै भर पर्नुपर्ने सोच भइरहेका बेला यहाँका युवा भने सार्वजनिक सडक तथा आसपासको…

इन्डोनेसियामा २४० यात्रु सवार जहाज बेपत्ता

इन्डोनेसियामा २४० जना यात्रु सवार रहेको ‘भिर्गो ट्रान्सपोर्ट ८’ नामक यात्रुवाहक जहाज जाभा सागरमा सम्पर्कविहीन भएको छ। पूर्वी जाभाको सुराबायाबाट बोर्नियो द्वीपको दक्षिण कालीमन्तान प्रान्तको राजधानी बान्जारमासिनतर्फ…

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ : नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै रु. एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन भएको  छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका…

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

सुदूरपश्चिम : ‘सुदूरपश्चिम जडिबुटीको भण्डार नै हो । प्रदेशमा करिब छ हजार २७१ मेट्रिक टन जडीबुटी संकलन गर्ने सम्भावना छ, जबकि गत आर्थिक वर्षमा नेपालकै कुल जडीबुटी निर्यात पाँच हजार ५२६ मेट्रिक टन मात्र थियो’, नेपाल सरकार व्यापार…

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जा : वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ । धान, मकैजस्ता खाद्यान्न बाली लगाउँदै आएको जमिनमा किसानले व्यावसायिक रूपमा खुर्सानी खेती थालेका हुन् । तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा…

समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर : देशको राजधानी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी राजमार्ग अवरुद्ध भएपछि मालवाहक सवारीसाधन (ट्रक र कन्टेनर) को चाप यतिबेला कान्ति लोकपथमा छ । हेटौँडाबाट मालवाहक र यात्रुवाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै…

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सच्चाई केन्द्रको ५१ लाखभन्दा बढी सहयोग

काठमाडौँ  : रसुवा र भोटेकोशी क्षेत्रका बाढीप्रभावितको राहत तथा पुनर्स्थापनाका लागि ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालले ५१ लाख १ हजार १ सय रुपैयाँ सहयोग गरेको छ। पोखरामा केन्द्रीय कार्यालय रहेको संस्थाले सरकारको 'एकद्वार प्रणाली'…

रेवान पोखराको अध्यक्षमा वसन्त गौतम, नयाँ कार्यसमिति निर्वाचित

पोखरा : रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको अध्यक्षमा वसन्त गौतम निर्वाचित भएका छन्। संस्थाको ३२औँ वार्षिक साधारण सभा तथा १७औँ अधिवेशनले गौतमको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा…

अमेरिकाबाट ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु, पहिलो एपिसोड प्रसारणमा

काठमाडौं : हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट निर्माण गरेको नयाँ हास्य टेलिश्रृंखला ‘म त मर्छु कि क्या हो’को नियमित प्रसारण सुरु भएको छ। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई…