उद्यमी भीमप्रसाद घिमिरेलाई ‘इन्ड्रस्ट्रियल एन्ड बिजनेश लिडरसिप एक्सीलेन्स अवार्ड’
काठमाडौँ :
विराटनगरका प्रतिष्ठित व्यवसायी भीमप्रसाद घिमिरे ‘इन्ड्रस्ट्रियल एन्ड बिजनेश लिडरसिप एक्सीलेन्स अवार्ड’बाट सम्मानित भएका छन्। उद्योग तथा व्यापारको क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्याउँदै आएको योगदानको कदरस्वरूप उनलाई सो…