सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौँ, विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक र यात्रुलाई यातायात सेवा प्रदान गरेको जानकारी दिएको छ । लिमिटेडले नेपाल भ्रमणमा आउने विदेशी तथा आन्तरिक पर्यटक तथा हवाई यात्रुलाई…

सोलुखुम्बुको गुडलक होटलमा आगलागी, दुई भवन पूर्णरूपमा जले

काठमाडौं, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको गुडलक होटलमा आगलागी हुँदा होटलका दुईवटा भवन पूर्णरूपमा जलेका छन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मैसम तामाङका अनुसार होटलमा आगलागी भएको सूचना बिहान करिब…

विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधकः नेपाली सेना

काठमाडौँ, विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच रहेको क्षेत्राधिकारको दोहोरोपनले समन्वयमा गम्भीर चुनौती थपिएको नेपाली सेनाले बताएको छ । प्रतिनिधि सभाअन्तर्गतको संसदीय विशेष समितिमा शुक्रबार ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी…

नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न, सीमा सुरक्षा र प्रविधिमैत्री व्यवस्थापनमा जोड

काठमाडौं, नेपाल र भारतबीच सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा प्रविधिमैत्री सीमा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विषयमा साझा प्रतिबद्धता व्यक्त गर्दै नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल, नेपालका…

पोखरा पर्यटन परिषद्को कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य

पोखरा, पोखरा पर्यटन परिषद् (पीटीसी) को आर्थिक व्यवस्थापनको जिम्मेवारी पर्यटन व्यवसायी कृष्णप्रसाद आचार्यले पाउनुभएको छ। ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) गण्डकीका निवर्तमान अध्यक्ष आचार्य परिषद्को कोषाध्यक्षमा चयन हुनुभएको हो।…

दक्षिणपूर्वी एसियाका स्क्यामिङ सेन्टरबाट ८६० नेपालीको उद्धार

काठमाडौं, परराष्ट्र मन्त्रालयले दक्षिणपूर्वी एसियामा सञ्चालित अनलाइन ठगीका केन्द्रमा फसेका नेपालीको उद्धारका लागि सम्बन्धित मुलुकका सरकारी निकायसँग निरन्तर समन्वय र कूटनीतिक पहल भइरहेको जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा…

आज पोखरामा बिपुल क्षेत्रीको स्वर गुञ्जिँदै, बाराहीघाटमा लाइभ कन्सर्ट हुँदै

पोखरा, नेपाली संगीतप्रेमीले लामो समयदेखि प्रतीक्षा गरिरहेको सांगीतिक माहोल आज पोखरामा सिर्जना हुँदैछ। चर्चित गायक तथा गीतकार बिपुल क्षेत्री आज शुक्रबार पोखरामा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिँदैछन्। ‘बिपुल क्षेत्री लाइभ इन पोखरा’ नाम…

आधुनिक उपचार पद्धतीको अवभावमा उपल्लो डोल्पाबासीलाई ‘आम्ची’को भर

स्वास्थ्य संस्था पुग्न घण्टौँदेखि दिनौँसम्म पैदल हिँड्नुपर्ने, दुर्गम बस्तीमा औषधि तथा उपचार उपकरणको अभाव हुने र आधुनिक स्वास्थ्यकर्मीको नियमित उपस्थिति नहुने समस्या उपल्लो डोल्पाका स्थानीयवासीका लागि अझै चुनौतीपूर्ण छ। यस्तो अवस्थामा…

मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै

मुस्ताङ, मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात, हिमआँधी र हिमपहिरोसहित भारी जोखिम हुने प्रक्षेपण गरिएका सूचना प्रसारण भएपछि मुस्ताङमा पर्यटकको सङ्ख्या कम हुँदै जान थालेको हो । जिल्ला प्रशासन कार्यालय, लोमान्थाङ गाउँपालिका…

वर्षाले काठमाडौंको जनजीवन प्रभावित

काठमाडौं, काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको आंशिक प्रभावका कारण वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि काठमाडौं उपत्यकामा झरी परिरहेको छ ।…