‘चिरञ्जीवी भवः’ को पोस्टरमा गम्भीर हरिवंश, खुसी आशीर्वाद र प्रशंसा
काठमाडौं :
आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘चिरञ्जीवी भवः’को दुई पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले शनिबार पहिलो झलक स्वरूप दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।
एउटा पोस्टरमा फिल्मका मुख्य तीन पात्र हरिवंश आचार्य, आशीर्वाद…