हरिवंश आचार्यको डबिङसँगै सुरु भयो फिल्म ‘चिरञ्जीवी भवः’को पोस्ट प्रोडक्सन
काठमाडौं :
हरिवंश आचार्यले फिल्म ‘चिरञ्जीवी भवः’को डबिङ गरेका छन्। हरिवंशले आफ्नो पार्टको स्वर भरेसँगै फिल्मको पोस्ट प्रोडक्सनअन्तर्गत स्वरकनको काम सुरु गरिएको हो।
यस फिल्मलाई ब्लकबस्टर फिल्म ‘परान’का लेख तथा निर्देशक दीपकप्रसाद आचार्य…