सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । हालसम्म १२ हजार १५५ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको प्रदेशस्थित कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका…

सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन

महेन्द्रनगर : मनसुनका देखिएको असन्तुलन र खडेरीका कारण कञ्चनपुरमा असार मध्यसम्म ५० प्रतिशत पनि रोपाइँ भएको छैन । गत वर्ष असार १५ अर्थात् धान दिवस मनाइरहँदा कञ्चनपुरमा ६५ प्रतिशत रोपाइँ सकिएको थियो । जिल्लास्थित कृषि…

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन

नारायणगढ : विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएका चितवनको रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन गर्न सफल भएका छन् ।…

वर्षा सुरु हुनासाथ बाढीको त्रासमा रात कटाउन विवश छन् धाप्लाङघाटवासी

खोटाङ : बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित धाप्लाङघाटको समथर भूभागमा स्थानीयले व्यापार व्यवसायसँगै व्यावसायिक पशुपालन तथा कृषिबाली लगाउने गरेका छन् । विशेषगरी बराहपोखरी गाउँपालिका र जन्तेढुङ्गा गाउँपालिकावासीको…

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ । चालु आर्थिक वर्ष २०८२–८३ मा अन्नपूूर्ण गाउँपालिकाले विनियोजन गरेको रु २७ लाख र गण्डकी प्रदेश सरकारको रु पाँच…

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन् । चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ बुधबार राखिएको…

सुनको मूल्य एकैदिन प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो

काठमाडौँ, नेपाली बजारमा आज (मंगलबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँले घटेको छ। महासंघले तोकेको नयाँ दरभाउ अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २…

आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

लमजुङ, यात्रा गर्न जोखिम बढेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेँसीसहर(चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुजन्य विपद्बाट हुनसक्ने सम्भावित जनधनको…

प्रवीन र सारिका उत्कृष्ट सुगम सङ्गीत गायक–गायिका,शम्भूजीतलाई ‘दीर्घ साधना सम्मान’

काठमाडौं : ‘१३ औं म्यूजिकखबर म्यूजिक अवार्ड – २०८२’ भव्यरुपमा सम्पन्नभएको छ। अग्रजलाई सम्मानअनुजलाई प्रोत्साहनभन्ने नारा सहितबिगत १३ वर्ष अघिदेखि आयोजना हुँदै आएको यस पटकको संस्करण काठमाडौंको बालुवाटारमा आयोजना भएको हो । उत्कृष्ट पाँचमा…

मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमदेखि…