पोखरामा ‘रोजगार मेला-२०२६’ हुँदै: युवाहरुलाई रोजगारी र करियर निर्माणको सुनौलो अवसर
पोखरा,
सीप, अवसर र रोजगारीू भन्ने मूल नारासहित रोजगार मेला–२०२६ असार १९ गते अर्थात (३ जुलाई २०२६) गते पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ।
पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा हुन…