सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

तनहुँका सामुदायिक वनमा रुद्राक्षको बिरुवा रोपन

तनहुँ, यहाँको शुक्लागण्डकी नगरपालिका–१० स्थित मालागिरि सामुदायिक वनलाई रुद्राक्ष पकेट क्षेत्र बनाइने भएको छ । यसका लागि रुद्राक्षको बिरुवा रोपन थालिएको छ । अनुसन्धानका क्रममा रुद्राक्ष उत्पादनका लागि उपयुक्त वातावरण देखिएपछि यस स्थानका…

‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’ असार २६ मा, जोन राईदेखि दिपक…

काठमाडौँ : 'रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२' को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। आम सङ्गीत पारखीहरूलाई समेटिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्डसँगै Xtreme Energetic Performer…

परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती, बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको परीक्षा सकिएको एक हप्ताभित्रमा नतिजा प्रकाशित गरेको छ । विश्वविद्यालयले समयसापेक्षा गुणस्तरीय शिक्षासँगै परीक्षा प्रणालीलाई पनि प्रभावकारी…

फोहरबाट आम्दानी गर्दै मध्यविन्दु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाले घरघरबाट सङ्कलन हुने जैविक फोहरलाई प्रशोधन गरी जैविक मल उत्पादन गर्दै आम्दानीसमेत गर्न थालेको छ । फोहर व्यवस्थापन अधिकांश स्थानीय तहका लागि चुनौतीको विषय भइरहेका बेला नगरपालिकाले…

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मङ्गलबारको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको हो । निगमले  पेट्रोलमा प्रतिलिटर रु २०, डिजेल र…

सुगम पोखरेलको एआईमार्फत गीत बिगार्नेलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ : प्रसिद्ध पप गायक सुगम पोखरेलले आफ्ना मौलिक गीतहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गरी तोडमोड गरेर डिजिटल प्लेटफर्ममा राख्नेहरूविरुद्ध कानुनी कारबाहीको चेतावनी दिएका छन्। उनले यस विषयमा सङ्गीतकर्मी समेत रहेका…

एनोभा स्किन एण्ड हेयर क्लिनिकमा ‘ट्रिभेलिनी माम्बा’ प्रविधि, अत्याधुनिक कपाल प्रत्यारोपण सेवा

ललितपुर : जावलाखेलमा रहेको अनोभा स्किन एण्ड हेयर क्लिनिकले कपाल प्रत्यारोपण प्रविधिको अत्याधुनिक डिभाइस ट्रिभेलिनी माम्बा Trivellini Mamba नेपालमा भित्र्याएको छ । ललितपुरमा आयोजित एक विशेष समारोहमा वरिष्ठ छाला रोग विशेषज्ञ डा.स्मृति…

‘कंगाल करोडपति’मा मुकुन भुसालको जोडी सलिना तामाङ

काठमाडौँ : आगामी नेपाली चलचित्र ‘कंगाल करोडपति’ को मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन्। यस चलचित्रमा उनी अभिनेता मुकुन भुसालको जोडीका रूपमा देखिनेछिन्। राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यसै चलचित्रमार्फत सलिनाले…

असार २६ मा हुँदै ‘नेशनल म्युजिक अवार्ड’को भव्य आयोजना, १४ विधामा अवार्ड वितरण गरिने

काठमाडौँ । ‘नेशनल म्युजिक अवार्ड’को ८औं संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। आम दर्शकलाई समेट्दै गरिने यस प्रतिष्ठित अवार्डमा १४ विधा र लाइफ टाइम अचिभमेन्ट अवार्ड सङ्गै Xtreme Energetic Performer of the Year समेत प्रदान…

पोखरामा ‘रोजगार मेला-२०२६’ हुँदै: युवाहरुलाई रोजगारी र करियर निर्माणको सुनौलो अवसर

पोखरा, सीप, अवसर र रोजगारीू भन्ने मूल नारासहित रोजगार मेला–२०२६ असार १९ गते अर्थात (३ जुलाई २०२६) गते पोखराको बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने भएको छ। पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रको आयोजनामा हुन…