भेनेजुएला भूकम्प अपडेट : एक हजार ९४३ को मृत्यु, दश हजार भन्दा बढी घाइते
भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन्।
प्रेस विज्ञप्ति…