सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

शनिबारसम्म केही ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाण्डौ, गएराति र बिहान पश्चिम तराईका केही ठाउँमा ठूलो पानी परेको छ । काठमाण्डौ उपत्यकासहित अरू ठाउँमा हल्कादेखि मध्यम पानी परेको छ । अहिले भने पानी पर्ने क्रम केही घटेको छ । दिउँसो सुदूरपश्चिम प्रदेशको तराई भेगका केही ठाउँमा, लुम्बिनी…

प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ, सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको ३० औँ बैठकमा विभिन्न चारवटा महत्त्वपूर्ण विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ। बिहीबार बिहान ११:०० बजे बस्ने उक्त बैठकमा सुरुमा सभामुखले प्रधानमन्त्री तथा…

असार १८ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार १८ गते (२ जुलाई २०२६) बिहीवार, आषाढ कृष्णपक्ष द्वितीया तिथि, ८:०८ बजेपछि तृतीया। उत्तराषाढा नक्षत्र, ८:५२ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।…

नेपालका हलमा ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शनमा आउँदै

काठमाडौंँ : बलिउउ फिल्म ‘बेबी डु डाइ डु’ नेपालमा प्रदर्शन हुने भएको छ। यस फिल्मले यहीँ असार १९ गते देखि नेपालभरका हलबाट प्रदर्शनमा आउने भएको हो। नेपालका फिल्म वितरकले यो फिल्म नेपालमा प्रदर्शनका क्रममा यस फिल्मका कलाकार समेत नेपाल आउने…

टंकको ‘मन विनाको धन २’मा पूजा र महेशपछि विपिनको प्रवेश

काठमाडौंँ : फिल्म ‘मन विनाको धन २’मा नायक विपिन कार्कीको प्रवेश भएको छ। पछिल्लो समयका सर्वाधिक व्यस्त तथा उच्च माग भएका नायक कार्कीको प्रवेशले फिल्मको लाइनअप निकै बलियो बनाएको छ। यो फिल्ममा विपिनको भूमिका के हुनेछ भन्ने बिषयमा केही पनि…

लगातार ७ काराेबार दिन घटेकाे शेयर बजार ४४ अङ्कले बढ्याे

लगातार ७ कारोबार दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ५९ अङ्कले बढेर २ हजार ६५२ दशमलव ९३ विन्दुमा पुगेको छ । आज सबै समूहको सूचक बढेकोमा जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार…

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै काठमाण्डौ उपत्यकामा कृत्रिम अभाव

पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै काठमाण्डाै उपत्यकाका धेरै निजी पेट्रोल पम्पमा पेट्रोलको अभाव देखिएको छ । केही पम्प बन्द गरिएका छन् भने धेरै पम्पले पेट्रोल छैन भन्ने बोर्ड टाँसेर बिक्री/वितरण बन्द गरेका छन् । धेरै पम्प बन्द हुँदा…

२३ स्थानीय तहले अझै ल्याएनन् बजेट, तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काठमाडौं, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तोकिएको समयभित्र सभामा पेश नगरेका २३ वटा स्थानीय तहसँग स्पष्टीकरण मागेको छ। पत्रमार्फत विभिन्न…

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा…

भेनेजुएला भूकम्प अपडेट :  एक हजार ९४३ को मृत्यु, दश हजार भन्दा बढी घाइते

भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिग्जले भेनेजुएलामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या  एक हजार ९४३ जना पुगेको पुष्टि गर्दै दश हजार ५०० जना भन्दा बढी घाइते भएको घोषणा गरेका छन्। प्रेस विज्ञप्ति…