सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार

पर्वत, ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ । दैनिक  ठूलो सङ्ख्यमा सर्वसाधारणको…

रासायनिक मल वितरणमा अनियमिता रोक्न मन्त्रीबाटै निगरानी

काठमाडौँ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको निर्देशनमा रासायनिक मल वितरणमा हुन सक्ने अनियमितता रोक्न सञ्चालनमा ल्याएको हटलाइनमा पछिल्लो समय गुनासो आउने क्रम बढेको छ । त्यहाँ प्राप्त सूचनाका आधारमा स्थानीय प्रशासनले छापा मार्दा…

जुन महिनामा आए ९१ हजार ३६३ पर्यटक, आगमन १९.५ प्रतिशत बढ्यो

काठमाडौँ, सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड ९एनटीबी० ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो । गत…

सरकारका १०० दिनः ‘मिसन मोड’मा अघि बढ्यो १०० खर्बको अर्थतन्त्रको सपना

काठमाडौं : अर्थतन्त्रको पुनःजागरण तथा उन्नयनका लागि सरकारले अवलम्बन गरेका अनेकन उपायको सकारात्मक परिणाम देखा पर्न थालेको छ। जनमतबाट अनुमोदित राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको १०० दिनमा राजश्व संकलनमा भएको सुधार…

सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप

तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका सामुदायिक वनहरूले दुर्लभ तथा बहुमूल्य औषधीय वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरेसँगै वन व्यवस्थापन र आम्दानीको नयाँ सम्भावना देखिएको छ। वनमा काठजन्य प्रजाति मात्र सीमित नरही उच्च आर्थिक…

डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो

पाल्पा : पाल्पामा बर्सेनि डिएपी मलको माग बढ्दै गएको छ। पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा जिल्लामा डिएपी मलको माग बढ्दो क्रममा रहेको देखिन्छ भने युरिया मलको खपत क्रमशः घट्दो देखिएको छ। कृषि सामग्री कम्पनी…

रोपाइँ गर्न आकाशे पानीकोभर

बाँके : बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। बाँके जिल्लाको केही भू–भागमा सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन्। आकाशेपानी परेपछि दुईदिनयता करिब १०…

‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौं : आगामी साउन १ गतेबाट काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत  महिलाको सुरक्षित आवागमन सुनिश्चित…

तीर्थ श्रेष्ठ शब्दको तीर्थाटनदेखि पशुपति क्षेत्रको सदस्य सचिवसम्म

सुरेश रानाभाट/परिचय पोखराको सुवास अब पशुपतिमा-अन्नपूर्णको छाया र फेवातालको सुसेलीमा हुर्किएका शब्दका पुजारी तीर्थ श्रेष्ठ अब बागमतीको किनार र पशुपतिनाथको गर्भगृह सम्हाल्ने गरी काठमाडौँ भित्रिएका छन्। संस्कृति, पर्यटन तथा नागरिक…

भरतपुर अस्पतालमा अनलाइनबाट टिकट, मेसिनबाट रिपोर्ट

बिरामीको उच्च चापका कारण लामो समय लाइन बस्नुपर्ने भरतपुर अस्पताल जाने बिरामीले अब अनलाइनबाटै टिकट र मेसिनबाट रिपोर्ट लिन सक्ने भएका छन् । दैनिक तीन हजार हाराहारी बिरामी पुग्दा चाप थेग्न कठिन भइरहेका बेला अस्पतालले प्रविधिको प्रयोग गरी…