नेपाली कफीको राष्ट्रिय प्रदर्शनी तथा कपिङ च्याम्पियनसिपको तयारी हुँदै
राष्ट्रिय प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप–२०८३ को तयारी भैरहेको छ ।
‘चिनौँ, चाखौँ, अपनाऔँ, प्रवर्द्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रम राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना,…