सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

रास्वपा पदाधिकारीको निर्वाचनमा मतदान जारी, ४ बजेसम्म समय थप

चितवन, रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी छ । चितवनको भरतपुरमा पदाधिकारीका लागि जारी मतदानमा दिउँसो २ः ४० बजेसम्म ९८५ मत खसेको रास्वपा निर्वाचन आयोगले जनाएको छ । मतदानका लागि अपराह्न ४ बजेसम्म समय थपिएको छ ।

तनहुँमा संकास्पद वस्तु फेला, सेनाले गर्‍यो डिस्पोज

काठमाडौं, तनहुँमा संकास्पद वस्तु फेला परेको छ । व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिकै संकास्पद वस्तु फेला परेको हो । उक्त संकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ । कालीभञ्जन गणबाट खटिएको नेपाली सेनाको बम…

रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी

काठमाडौँ, रास्वपाको सहमहामन्त्री महिलातर्फ रिमा विश्वकर्मा र निशा डाँगीसहित ५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार चितवनमा जारी निर्वाचनमा विश्वकर्मा र डाँगीसहित जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरीको उम्मेदवारी परेको…

मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौं : काठमाडौं महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका रूपमा फैलिँदै गएको भन्दै टोलटोलमा मनोसामाजिक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कामपा स्वास्थ्य विभागले ‘ह्यापी माइन्ड’सँगको सहकार्यमा…

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

सुदूरपश्चिम : माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद…

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम : धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई अविवाहित रहेका छोरीहरूको उच्च शिक्षालाई प्रोत्साहन गर्न अभिभावकलाई सम्मान र छोरीहरूलाई शैक्षिक प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाले आगामी…

सुनचाँदीको मूल्य अस्थिर

काठमाडौं : स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ भने चाँदीको भाउ केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ भने चाँदी रु ५५ ले घटेको छ । आज सुनको मूल्य प्रतितोला…

तिम्रो तस्वीर’ लिएर सांगीतिक यात्रामा पूर्णिमा रसाइली, पोखराको संगीत क्षेत्रमा नयाँ ऊर्जा

पोखरा, गायिका पूर्णिमा रसाइलीको नयाँ गीत ‘तिम्रो तस्वीर’ सार्वजनिक भएको छ। क्रेजी फिल्म्सको प्रस्तुतिमा तयार भएको उक्त गीतमा एल्विन थापाको शब्द तथा संगीत रहेको छ भने रसाइलीले आफ्नो स्वर भरेकी छन्। गीतको म्युजिक भिडियोको निर्देशन अनूप…

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौँ, प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आज…

रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए

चितवन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गर्नुभएको छ । खुलातर्फ…