सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

विश्वकप फुटबलः कुनकुन टिम गरे नकआउट चरणमा प्रवेश

 ब्राजिलले स्कटल्याण्ड र मोरक्काले हाइटीलाई पराजित गर्दै फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत मियामी स्टेडियममा आज भएको खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेताको रुपमा नकआउट चरणमा…

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ, जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्पादनमा कमी आइरहेको यहाँका विभिन्न आयोजनामा बर्खा लागेसँगै नदीनालामा पानीको बहाव बढ्न…

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

काठमाडौँ, ज्येष्ठ शुक्ल पक्षको एकादशीलाई निर्जला एकादशी भनिन्छ । श्रीहरिको प्रिय तिथि एकादशीमा भगवान् नारायणको पूजा गरिन्छ । आजको दिन गङ्गा तथा अन्य पवित्र नदीमा स्नान गरी पानीसमेत त्याग गरी व्रत बस्ने विधान रहेको छ । आज पूर्ण रूपले उपबास…

धेरै पालिकाहरुले समयमै बजेट पेश गरे: पूर्वाधार, प्रविधि र सुशासनमा जोड

देशभरका धेरै पालिकाहरुले निर्धारित समयमै गाउँ र नगरसभामा बजेट पेश गरेका छन् । बजेटमा यसअघिका अधुरा योजना पूरा गर्ने, पालिकालाई सूचना तथा प्रविधिमैत्री बनाउने र सुशासनलाई जोड दिने विषय उल्लेख छ । दुर्गम भेगका केही पालिकाहरुले भने भौतिक…

असार ११ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ११ गते ९२५ जुन २०२६० बिहीवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष एकादशी तिथि। स्वाती नक्षत्र, १८स्३३ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क…

फिल्म ‘बाटुलो जून’को सुटिङ सकेर अमेरिका जान लागे अनमोल

काठमाडौँ : अनमोल केसी अहिले फुर्सदिला छन्। घरको व्यानरमा निर्माण भइरहेको फिल्म ‘बाटुलो जुन’को सुटिङ करिब सकिएको छ। आगामी असोज ३० गतेबाट प्रदर्शनमा आउने हल्लाकाबीच यो फिल्मको सुट सकिएको हो। तर निर्माण पक्षले आधिकारिक धारण मिडियामार्फत…

द भ्वाईस अफ नेपाल ४ बिजेता करण राईको ‘मैनाम’ म्युजिक फिल्म सार्वजनिक

काठमाडौ : गायक करण राईको ‘मैनाम’ अ पोइटिक म्युजिक फिल्म सार्वजनिक भएको छ। द भ्वाईस अफ नेपाल सिजन ४ का बिजेता गायक करणले निकै समयपछि फरक शैलीको सिर्जना दर्शकमाझ ल्याएका हुन्। करण राईको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘मैनाम’…

‘दोलखा सिङ्गटी’ बोलको गीत युटूव च्यानल मार्फत सार्वजनिक

काठमाडौं : दोलखा जिल्लाको प्राकृतिक सुन्दरता, बालसखा र परिवारिक संघर्षलाई दर्शाउने ‘दोलखा सिङ्गटी’ बोलको गीत दोलखा फिल्मस् युटूव च्यानल मार्फत सार्वजनिक भएको छ। गायक अमृत भारतीको शब्द,अभिनेता दिनेश केसीको स्वर समेटिएको गीतमा राम कुमार…

रास्वपा महाधिवेशनः साँझ साढे ७ बजेबाट मतदान हुने

चितवन, रास्वपा केन्द्रीय सदस्यको निर्वाचनका लागि साँझ साढे ७ बजेबाट मतदान सुरु हुने भएको छ । प्रवक्ता मनिष झाले साँझ साढे ७ बजेबाट सुरु हुने जानकारी दिए । गत आइतबार (असार ७) बाट सुरु भएको महाधिवेशन ९ गतेसम्मका लागि तय भएको थियो ।…