तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना
तनहुँ,
तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो ।
आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले…