सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम

पोखरा, पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सीले प्रथम स्थान हाँसिल गरेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले प्रथम स्थान हाँसिल गरेको हो । यसअघि…

बिजुली अमृत: संघर्षको जगमा ठडिएको अँध्यारो चिर्ने उज्यालो टावर

परिचय प्रोफाइल /सुरेश रानाभाट नाम र पहिचानको नयाँ परिभाषा: केही मानिसहरू जन्मले नाम पाउँछन्, केहीले वंशले। तर, केही यस्ता विरलै पात्रहरू हुन्छन् जसले आफ्नो कठोर परिश्रम र पसिनाले एउटा यस्तो नाम आर्जन गर्छन्, जसले उसको वास्तविक थरलाई समेत…

योग दिवसको अवसर पारेर पोखरामा प्रवचन कार्यक्रम

पोखरा, अन्तर्राष्ट्रिय योग दिवस २०२६ को अवसर पारेर पोखरामा प्रवचन कार्यक्रम आयोजना गरिएको छ । उपभोक्ता मञ्च गण्डकी प्रदेशको आयोजनामा शनिवार पोखरा रानीपौवास्थित मनमन्दिर परिसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । जुन २१ लाई अन्तर्राष्ट्रिय…

सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी…

सभापति लामछिाने र वरिष्ठ नेता शाहद्वारा महाधिवेशन उद्घाटन

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’ चौरमा निर्माण गरिएको सभाहलस्थित विशेष समारोहबीच पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र…

सडक अवरोधले इन्धन र खाद्यान्न सङ्कट बढेपछि बोलिभियामा सङ्कटकालको घोषणा

बोलिभिया। राष्ट्रपति रोद्रिगो पाजले शनिबार सङ्कटकालीन अवस्था घोषणा गरेका छन्। यसले सेनालाई देशको राजधानी ला पाजलगायत प्रमुख शहरहरूमा इन्धन र खाद्यान्न आपूर्तिमा ठूलो अवरोध पुर्याइरहेका सडक अवरोध हटाउने व्यापक अधिकार दिनेछ।…

इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने

पश्चिम एसिया युद्धका कारण तेल निर्यात घटेको तेल उत्पादनलाई युद्धपूर्वको स्तरमा फर्काउन दुई महिना लाग्ने इराकी अधिकारीहरूले बताएका छन्। यो युद्ध र इरानले हर्मुज जलडमरूमा लगाएको नाकाबन्दीले निर्यात अवरुद्ध भएपछि…

पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो

कास्की : पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ । पोखरा बसपार्क निर्माणको अभियानमा रहेको…

पर्यटकीय गन्तव्य बन्दै इटहरीको तालतलैया

काठमाडौं :‘गर्मीको बेला यहाँ आउँदा निकै रमाइलो हुन्छ। यहाँ रूखका शीतल छहारीहरू छन्, त्यसमाथि बोटिङ गर्न पाएपछि त आनन्द नै बेग्लै हुन्छ,’ मोरङको पथरीबाट घुम्न आएका विकास खड्काले भने।तालतलैयाको शीतल वातावरण र बोटिङ सुविधा भएकाले…

धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

म्याग्दी : अग्लाअग्ला भिरपाखा। कठिन पहाडी भूगोल। विकासको आधारभूत सुविधा नभएका बस्ती। एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालोओरालो हिँड्नुपर्ने बाध्यता। विगतका वर्षहरूमा म्याग्दीको धवलागिरि गाउँपालिकाको चिनारी यस्तै दुर्गम र…