पोखरा रंगशालामा अन्तर्राष्ट्रिय योग दिवस
पोखरा,
पोखरा रंगशालामा आइतबार अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । भारतीय राजदूतावास, काठमाडौँ र पोखरा महानगरपालिकाको सहकार्यमा आयोजित विशाल योग शिविरमा करिब ७ हजार योग अभ्यासकर्ताले सहभागिता जनाएका छन् ।
कार्यक्रममा गण्डकी प्रदेशका…