सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

खेलकुद पत्रकार मञ्चको एआई तालिम सम्पन्न

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीको आयोजनामा पोखरामा शुक्रबारदेखि सुरु भएको ‘डिजिटल युगको पत्रकारिता खेलकुद पत्रकारितामा एआई’ सकिएको छ।सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, काठमाडौंको सहयोगमा भएको तालिम शनिबार सकिएको हो। तालिममा…

दयाहाङ र मिरुनाको जोडि फेरि पर्दामा, फिल्म रातो घेरा निर्माण घोषणा

काठमाडौँ : नेपाली दर्शकमाझ अत्यधिक रुचाइएका अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरलाई पुनः दर्शकले पर्दामा हेर्न पाउने भएका छन्। अनिल बुढा मगरको निर्देशनमा निर्माण हुने फिल्म ‘रातो घेरा (द रेड सर्कल)’ मार्फत उनीहरू पुनः पर्दामा देखिन…

चियामा तगारो छिमेकी व्यापारमा गैरभन्सार सास्ती

सुरेश रानाभाट/प्रधान सम्पादक नेपालको पूर्वी पहाडी भेगको आर्थिक मेरुदण्ड र लाखौँ नागरिकको जीविकोपार्जनसँग जोडिएको चिया उद्योग यतिबेला गम्भीर सङ्कटको भुमरीमा छ। नेपालको कुल वैदेशिक व्यापारको ६५ प्रतिशत हिस्सा ओगट्ने र सबैभन्दा ठुलो व्यापारिक…

असार ६ गते शनिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ असार ६ गते (२० जुन २०२६) शनिवार, ज्येष्ठ शुद्ध शुक्लपक्ष षष्ठी तिथि। मघा नक्षत्र, १५ः०१ बजेपछि पूर्वफाल्गुनी। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले…

‘सिन्दुरे जात्रा’को रिलिज डेट : उपयुक्त समय हेरेर निर्माता टिमले तोक्यो मंसिर ४ गतेबाट प्रदर्शन

काठमाडौं : चलचित्र ‘सिन्दुरे जात्रा’ले रिलिज डेट लक गरेको छ। छायांकनको चरणमा रहेको चलचित्रले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो।चलचित्र ‘सिन्दुरे जात्रा’ मंसिर ४ गते रिलिज हुने निर्देशक सरोज पौडेलले बताएका छन्। “वितरकसँग सल्लाह गरेर…

प्रियंका कार्की भन्छिन् : नेपालमै केही गर्नेहरूलाई प्रोत्साहन गर्न पाउँदा खुसी लाग्छ

काठमाडौँ : नेपाली चलचित्र क्षेत्रका अग्रज अभिनेता धिरेज शाक्य तथा सुपरहिट नायिका प्रियंका कार्कीले लाजिम्पाट उत्तरढोकामा सन्चालनमा आएको १६टी रेस्ट्रो एण्ड बारको उद्घाटन गरेका छन्। बिहीबार एक कार्यक्रमका बिच औपचारिक रुपमा सुरुवातमा आएको यस…

पोखराको आगामी आर्थिक वर्षको बजेट ७ अर्ब १५ करोड २५ लाख रुपैयाँ

पोखरा, पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । कुल बजेटमध्ये ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ । शुक्रबार १९औं नगरसभामा…

को हुन् ‘माया भनेकै यस्तो होला’का नायक दिल ?,भन्छन् – चुनौतीलाई अवसरमा परिणत गरेको छु

काठमाडौं : अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘माया भनेकै यस्तो होला’मा बलियो लाइनअप छ। आठ वर्षपछि निर्देशनमा रेखाको यो कमब्याक चलचित्रमा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्म छन् । मदनकृष्ण र सृष्टिसँगै चलचित्रमा…

पूजा गुरुङ र जश्मिन श्रेष्ठको ‘हली’टिजरमा झल्कियो दर्दनाक घटना

काठमाडौँ : आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर रिलिज भएको छ। फिल्मको प्रदर्शनको समय नजिकिदै गर्दा निर्माण टिमले प्रमोसन स्वरुप टिजर रिलिज गरेको हो। एक मिनेट २८ सेकेण्ड लामो टिजरमा नेपाली समाजमा रहेको छाउपडी प्रथा…

मदरल्याण्ड माविका ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण, ११ विद्यार्थीले ल्याए ३.९६ जिपिए

पोखरा, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए प्राप्त गरेका छन् । पोखरा ७ मासबारमा रहेको यस विद्यालयका विद्यार्थीले ल्याएको यो नतिजा सम्भवतः देशकै…