सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

प्रतिनिधिसभाबाट चार अध्यादेश स्वीकृत

काठमाडौँ, गत वैशाखमा संसद् रोकेर सरकारले ल्याएका चार अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) अध्यादेश, सहकारी (पहिलो संशोधन)…

पर्यटकीय शहर पोखरामा ‘बवाल वेयर्स’को आउटलेट सञ्चालन

पोखरा, पर्यटकीय शहर पोखरामा नेपाली कपडा ब्राण्ड ‘बवाल वेयर्स’को आउटलेट सञ्चालनमा आएको छ । राजधानी केन्द्रित कारोबार गर्दै आएको बवाल वेयर्सले पोखराको सभागृहमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको हो । कम्पनीले पर्यटकीय शहर पोखरालाई प्रमुख बजारका…

ओम प्रतिकको निर्देशकिय फिल्म ‘हली’को मार्मिक टिजर रिलिज

काठमाडौँ, आगामी साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हली’को टिजर रिलिज भएको छ। फिल्मको प्रदर्शनको समय नजिकिदै गर्दा निर्माण टिमले प्रमोसन स्वरुप टिजर रिलिज गरेको हो। एक मिनेट २८ सेकेण्ड लामो टिजरमा नेपाली समाजमा रहेको छाउपडी प्रथा…

तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा

तनहुँ, तनहुँ जिल्लाका दशवटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र जिल्लाका सबै पालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गर्ने लक्ष्यअनुसार जिल्लाका सबै पालिकाले उक्त उपलब्धि हासिल…

पर्वतमा नदीजन्य पदार्थ उत्खनन्मा तीन महिना रोक

पर्वत, पर्वत जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइएको छ । नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले असार १ गतेदेखि लागु हुने गरी भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको गरेको हो । अनुगमन समितिले…

गण्डकी प्रदेशसभाः बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी, गण्डकी प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेटको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा सदस्य सुनिता थापाले बजेटले नागरिकको जीवनमा सकारात्मक परिवर्तन…

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं : प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधिसभाको आजको बैठकले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्ताव गरेको उक्त प्रस्ताव बैठकले सर्वसम्मतले स्वीकृत गरेको हो।…

रैथाने स्वादमा आधुनिकता र तापक्रमको असर

मनाङ : पहिले जैविक खेतीपाती मात्रै हुने ठाउँ हो मनाङ । पहिले स्थानीय प्रजातिको स्याउ, फापरखेती हुन्थ्यो र गरिन्थ्यो । मनाङको नासो गाउँपालिका–६ तिल्चेका पुराना किसान कमल घले भन्छन्, ‘मनाङको मौसम फेरिएको छ । स्थानीय जातको स्याउ…

चिया निर्यात बन्द हुँदा ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी सङ्कटमा

भारततर्फ हुने चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकारले कूटनीतिक पहल अघि बढाएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले यस विषयमा सरकार गम्भीर रहेको बताउँदै भारतीय पक्षसँग निरन्तर कूटनीतिक संवाद भइरहेको जानकारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य…

सुनको भाउ एकैदिन १० हजार ५०० रुपैयाँले घट्यो

हप्ताको अन्तिम कारोबार दिन आज शुक्रवार सुनको भाउ तोलामा १० हजार ५०० रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार २००…