शिक्षाले व्यक्ति र समाज दुवैका लागि उपयोगी नागरिक बनाउनुपर्छः ओली
काठमाडौं,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाले व्यक्तिको जीवन सहज बनाउनुका साथै समाजका लागि उपयोगी र असल नागरिक निर्माण गर्नुपर्ने बताएका छन् ।
स्मृति प्रतिष्ठान नेपालले मंगलबार आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा बोल्दै…