सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै: हलनचोकमा प्रत्यक्ष प्रसारण

पोखरा: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा हुने खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ। पोखरा…

गण्डकीमा प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा कर्मचारी माग

कास्की, गण्डकी प्रदेश लोक सेवा आयोगले प्रदेश तथा स्थानीय सेवाका सातौं तहका विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ। पोखरास्थित आयोगको कार्यालयले बुधबार एक सूचना प्रकाशित गर्दै प्राविधिक र अप्राविधिक तर्फका अधिकृत स्तरका…

‘द फाइनल म्याच’पछि फेरि ‘कबड्डी’ बनाउन किन मन लाग्यो रामबाबु गुरुङलाई ?

काठमाडौँ : ब्लकबस्टर सिनेमा ‘कबड्डी’ को चौथो शृङ्खलालाई ‘द फाइनल म्याच’ भनिएपछि धेरैलाई लागेको थियो, काजीको कथा अब यहीँ टुंगियो । तर पात्रहरूको कथा त्यहाँ रोकिएन। २०७१ सालदेखि सुरु भएको काजीको प्रेमकथा चार शृंखलासम्म चल्यो, तर प्रेम पाएपछि…

‘सारथी’को टिजरमा गिरिको रहस्यमय यात्रा, निरुतालाई ‘आमा’ सम्बोधन गरेपछि बढ्यो कौतूहल

काठमाडौँ : वरिष्ठ फिल्म सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ। सोमबार फिल्मका निर्देशक कुमार गजुरेलको जन्मदिनको अवसर पारेरफिल्म १ मिनेट ७ सकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक…

हास्य, रहस्य र जीवनको महत्त्वपूर्ण सन्देश बोकेको नेपाली वेब सिरिज ‘तथास्तु’  

काठमाडौँ :  नेपाली मनोरञ्जन क्षेत्रमा नयाँ स्वाद र मौलिक कथावस्तुसहित वेब सिरिज ‘तथास्तु’ सार्वजनिक भएको छ। के.बी डिजिटल युट्युब च्यानल मार्फत उक्त सिरिजको ट्रेलर र पहिलो एपिसोड सार्वजनिक गरिएको छ। गाउँले परिवेश, युवापुस्ताको उटपट्याङ…

‘कंगाल करोडपति’पछि राजु श्रेष्ठको निर्देशनमा बन्ने भयो फिल्म ‘नौ डाँडा काटेर’

काठमाडौं : निर्देशक राजु श्रेष्ठको निर्देशनमा फिल्म ‘नौ डाँडा काटेर’निर्माण हुने भएको छ। मंगलबार निर्माण टिमले उक्त फिल्मको निर्माण घोषणा गरेको हो। सिनेमा पाठशालाको ब्यानरमा निर्माण हुने ‘नौ डाँडा काटेर’लाई अनिल कुमार बुढाथोकीले निर्माण…

विपना, वर्षा र महेशको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

काठमाडौँ : नवीन पन्तको निर्देशनमा बन्ने नयाँ फिल्म ‘बाकस’को छायांकन सुरु भएको छ। निर्माण टोलीले मंगलबार कास्कीको धम्पुसबाट फिल्मको सुटिङ थालेको हो। करिब एक महिनाको छायांकन तालिका तय गर्दै सुटिङ सुरु गरिएको जानकारी निर्देशक पन्तले दिएका…

पीयूष मिश्रा र एलेक्स पारसका दृश्य खिच्दै थालियो ‘ऊनको स्वीटर’को सिक्वेल

काठमाडौं : गत वर्ष रिलिज भएको ‘ऊनको स्वीटर’को सिक्वेलको छायांकन थालिएको छ। सोमबार भारतको सिक्किमबाट फिल्मको नाम ‘कलेजी ऊनको स्वीटर’राखेर छायाङ्कन सुरु भएको हो। नि र्देशक नवीन चौहानले सिक्किमको युमथाङ उपत्यकाबाट फिल्मको छायाङ्कन शुभारम्भ…

दसैँको अवधिमा लुम्बिनीमा बढे पर्यटक

बुटवल, बुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्षको दसैँ अवधिमा गत वर्षको तुलनामा पर्यटक आगमन ५४ प्रतिशतले बढेको छ । लुम्बिनी विकास कोषको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष नेपाली, भारतीय तथा तेस्रो मुलुकका पर्यटकको आगमन बढेको हो । कोषको…

शिक्षाले व्यक्ति र समाज दुवैका लागि उपयोगी नागरिक बनाउनुपर्छः ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षाले व्यक्तिको जीवन सहज बनाउनुका साथै समाजका लागि उपयोगी र असल नागरिक निर्माण गर्नुपर्ने बताएका छन् । स्मृति प्रतिष्ठान नेपालले मंगलबार आयोजना गरेको स्मारिका विमोचन कार्यक्रममा बोल्दै…