छोरीलाई खुवाएको लिटोको भिडियोबाट उद्यमी बनेकी बिन्जुल, रोजगारीदेखि अन्तर्राष्ट्रिय बजारसम्म
पोखरा,
व्यवसायमा सफल हुन ठूलो पुँजी, पारिवारिक विरासत वा अनुकूल परिस्थिति नै चाहिन्छ भन्ने छैन। कहिलेकाहीँ एउटा सामान्य सोच, सानो प्रयास र निरन्तरको मेहनतले पनि जीवनको दिशा बदल्न सक्छ। पोखराकी युवा उद्यमी बिन्जुल श्रेष्ठ यसको उदाहरण हुन्,…