सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ, मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद्…

गण्डकीमा बजेट लेखनको अन्तिम तयारी

गण्डकी, गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट लेखन अन्तिम चरणमा पुगेको छ । मन्त्रालयहरूलाई तोकिएको बजेट ‘सिलिङ’ प्रदेश विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गर्ने काम भइरहेको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ…

असार २९ गते शुक्रबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ २९ गते (१२ जुन २०२६) शुक्रवार, ज्येष्ठ अधिक कृष्णपक्ष द्वादशी तिथि, १६ः१६ बजेपछि त्रयाेदशी। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले…

मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६ भोल्युम–५’ को उपाधि कस-कसले पाए

काठमाडौं : मनास्लु वर्ल्डको प्रस्तुति, भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसनद्वारा सञ्चालित तथा एभरेष्ट इभेन्ट्सद्वारा आयोजित ‘मिस्टर एण्ड मिस एसइई सुपर मोडल २०२६ भोल्युम–५’ को उपाधि मिष्टरतर्फ सौरभ सिटौला र मिसतर्फ आर्यना सिंहले जितेका…

नेपालको सीमा क्षेत्र आसपास आइपुग्यो मनसुनी वायु

यस वर्षको मनसुनी वायु नेपालको सीमा क्षेत्र आसपास आएको छ । तर जल तथा मौसम विज्ञान विभागले यसको पुष्टि गरेको छैन । मनसुनी वायुको गतिविधि देखिए पनि परिपक्व भइनसकेको विभागको भनाइ छ । भारतीय जल तथा मौसम विज्ञान विभागले भने दक्षिणी बङ्गालको खाडी…

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

काठमाडौं : विगत १३ वर्षदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्डको १३ औं संस्करणको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ। अवार्डमा राष्ट्रिय भावको गीत, पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, चलचित्र गीत लगायतका विविध…

पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला 

पोखरा, संयुक्त अरब इमिरेट्स (युएई) को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएकोे छ । नियमित उडान सञ्चालन हुने खबरले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । विमानस्थल…

शुक्रबारदेखि नुवाकोटमा ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता’ हुने

काठमाडौं : ऐतिहासिक एवं सांस्कृतिक जिल्ला नुवाकोटको विदुरमा शुक्रबारदेखि (जेठ २९ गते)देखि ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ आयोजना हुदैछ। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजना रहेको प्रतियोगीतामा…

१० प्रतिशत निःशुल्क शय्याका बिरामीबाट शुल्क लिए अस्पताल खारेज हुने

काठमाडौँ, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पतालमा विपन्न, असहाय र बेवारिसे नागरिकलाई निःशुल्क उपचार सुनिश्चित गर्न नयाँ कार्यविधि लागू गरेको छ । ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल कार्यविधि २०८३’ अनुसार सरकारी, निजी र…

निखिल–रमेश–निरुतासहित ‘पारस’को छायांकन असार १५ देखि

काठमाडौं : कृषा चौलागाईँको तेस्रो निर्देशकीय चलचित्र ‘पारस’ असार १५ गतेबाट फ्लोरमा जाने भएको छ। निर्माण टिमले फ्लोरमा जाने समय तोक्दै बिहिबार कलाकारहरुको फेस टेष्ट गरेको छ। बालाजु ल्याबमा कलाकारहरुको पात्र अनुसार लुक्स हेरिएको हो। एक्सन…