सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मिडियाका मेरुदण्ड बजार व्यवस्थापक हुन्: निमित्त प्रमुख सचिव आचार्य

पोखरा, गण्डकी प्रदेश सरकारका निमित्त प्रमुख सचिव ऋषिराज आचार्यले प्रदेशभित्र रहेका सञ्चार माध्यमको सबलीकरणका लागि बजार व्यवस्थापकको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने बताएका छन्। गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को…

पुराना काठ व्यवस्थापन गर्दै चितवन डिभिजन वन कार्यालय

चितवन, डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ । वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ दुई वर्ष पुराना र अन्य…

कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौँ, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने तयारी थालेको छ । बोर्डका अनुसार परीक्षा नतिजा सार्वजनिकका लागि सबै कामहरू लगभग अन्तिम चरणमा पुगेका छन् । बोर्डकी प्रवक्ता जयन्ती सत्यालले उत्तर…

पाल्पाका किसान  उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन, उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको छ ।  निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने…

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिडपछिकै कमजोर अवस्थामा पुर्‍याउने विश्व बैङ्कको चेतावनी

मध्यपूर्वमा चलिरहेको इरान-अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड–१९ महामारीपछिकै सबैभन्दा सुस्त वृद्धिदरतर्फ जाने जोखिम बढेको भन्दै विश्व बैङ्कले चेतावनी दिएको छ । विश्व बैङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स…

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु पाँच हजार ३०० र चाँदी रु १९० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ९२ हजार कायम भएको छ । एक तोला चाँदीको मूल्य रु चार…

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौं : उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताइएको छ । मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न…

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी : यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी बसोबासको सुविधा त्यागेर जन्मथलोमा बाख्रापालन गरेका छन् । विसं २०७६ देखि करिब २०८० सम्म पोर्चुगलमा बसेका ६३ वर्षीय मल्लले जन्मथलो…

आज मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक आज दिउँसो २ बजे बस्न लागेको हो । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ । बैठकका एजेण्डाबारे भने जानकारी…

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौँ, नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२ हजार २०९ योग्य सदस्यमध्ये हालसम्म पाँच लाख ३८ हजार ६२२ जनाले वडा सभापतिमार्फत डिजिटल परिचयपत्र प्राप्त गरिसकेका जनाएको छ । त्यसैगरी, एक लाख ४९ हजार ३०९…