स्वस्तिमाको अभिनित फिल्म ‘लालीबजार’को ‘मै राम्री छु त नी’मा बबाल डान्स
काठमाडौँ :
गत वैशाख २५ गतेदेखि सफलतापुर्वक प्रदर्शनरत नेपाली फिल्म ‘लालीबजार’ को गीत ‘मै राम्री छु त नी’ सार्वजनिक गरिएको छ । फिल्म प्रदर्शन अगाडि सानो अंश सार्वजनिक गरिएको गीतलाई पुरा स्वरूपमा ल्याउन दर्शकमार्फत डिमाण्ड बढेपछि निर्माण…