सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

काठमाडौं : कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद…

कांग्रेसले बनायो ‘छाँया सरकार’

काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ । पार्टी संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको नेतृत्वमा कांग्रेसले १८ सदस्यीय छाया सरकार गठन गरेको हो । उसले सांसदहरूलाई…

वर्षा घट्यो, बिस्तारै तराईमा तातो बढ्दै

काठमाडौँ, विभिन्न प्रणालीले मौसममा बदली भएपछि पछिल्लो तीन दिन ठाउँ ठाउँमा वर्षा भएकाले तापक्रम घटेपछि अब बिस्तारै फेरि तातो बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीन दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम ३७ डिग्रीबाट माथि…

पोखराकप बास्केटबलको उपाधि म्याग्दीलाई

म्याग्दी, दोस्रो पोखरा कप प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी विजयी भएको हो ।…

मिस नेपाल २०२६ का लागि आवेदन खुला

पोखरा, द हिडन ट्रेजरले बहुप्रतीक्षित मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। सोमबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै मिस नेपालमा सहभागी हुन चाहनेले यही जेठ २५ गते सम्म आवेदन दिन सक्ने जानकारी दिएको छ । मिस नेपाल…

बढी कमाई गर्ने चलचित्र बन्यो ‘लालीबजार’

काठमाडौँ, यस वर्ष २०८३ सालमा हालसम्म प्रदर्शन भएका चलचित्रमध्ये सबैभन्दा बढी कमाई चलचित्र ‘लालीबजार’ले  गरेको छ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत जेठ १६ गते…

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै

गण्डकी, गण्डकी प्रदेश सरकारको आगामी आव २०८३÷०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द…

जेठ १९ गते मंगलबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ १९ गते (२ जुन २०२६) मंगलवार, ज्येष्ठ अधिक कृष्णपक्ष द्वितीया तिथि, १७ः२५ बजेपछि तृतीया। मूल नक्षत्र। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले…

पोखरा विश्वविद्यालय सुपरकप फुटबल जेठ २९ देखि, विजेताले १ लाख १५ हजार पाउने

पोखरा : पोखरा विश्वविद्यालय फुटबल क्लब (पीयूएफसी) को आयोजनामा आगामी जेठ २९ गतेदेखि 'पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३' को तेस्रो संस्करण सुरु हुने भएको छ। कास्कीको लेखनाथस्थित भण्डारढिक खेल मैदानमा सञ्चालन हुने यो…

गीतकार एवं गायिका मनमाया पंगेनीको नयाँ सिर्जनामार्फत सुरु भयो ‘विश्व शान्तिका लागि संगीत महाअभियान’

काठमाडौँ : संगीतलाई विश्व शान्ति, मानवता र सहअस्तित्वको माध्यम बनाउने उद्देश्यका साथ राजधानीमा ‘विश्व शान्तिका लागि संगीत महाअभियान’ को औपचारिक शुभारम्भ गरिएको छ। एभरेस्ट ग्यालरीको संयोजन तथा नेपाल टेलिकमको विशेष सहयोगमा आयोजित एक विशेष…