पल र मलिका स्टारर ‘आ बाट आमा २’ को छायांकन चित्लाङबाट सुरु
काठमाडौँ :
अभिनेता पल शाह र भर्खरै अनुबन्धित भएकी अभिनेत्री मलिका महतको मुख्य भूमिका रहने चलचित्र ‘आ बाट आमा २’ को छायांकन सोमबार बिहानदेखि औपचारिक रूपमा सुरु भएको छ। निर्माण टिमले मकवानपुरको चित्लाङबाट चलचित्रको सुटिङ थालेको हो, जसका…