विपक्षीको अवरोधबीच सभामुखले अघि बढाए संसद्
विपक्षीहरूको अवरोधबीच सभामुख डोलप्रसाद अर्यालले संसद्को कार्यसूची अघि बढाएका छन् । संसद्मा प्रधानमन्त्री बालेन शाह उपस्थित हुनुपर्ने भन्दै विपक्षीहरूले विरोध गरिरहेका छन् ।
विरोधकैबीचमा सभामुख अर्यालले कार्यसूची अघि बढाएका हुन् । लगत्तै,…