सोमको ‘चौंरीको गोठ’ मा सुरेश र रश्मी
काठमाडौं :
गायक सोम गुरुङले नयाँ गीत ‘चौंरीको गोठ’ सार्वजनिक गरेका छन्। लोक–पप शैलीमा तयार पारिएको यस गीतले नेपाली पहाडी जनजीवन,संस्कृति र प्रेमको निकै सुन्दर चित्रण गरेको छ।
गीतको शब्दमा एउटा प्रेमीले आफ्नो प्रेमिकाको फोटो खल्तीमा सजाएर…