दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न प्रधान सेनापतिको आग्रह
काठमाडौँ,
प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई आग्रह गर्नुभएको छ।
संस्थानको १५औँ स्थापना दिवसका अवसरमा आज यहाँ अयोजित…