सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

जेठ ७ गते बिहिबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ जेठ ७ गते (२१ मे २०२६) बिहीवार, ज्येष्ठ अधिक शुक्लपक्ष पञ्चमी तिथि, १४ः१६ बजेपछि षष्ठी। पुनर्वशु नक्षत्र, ९ः५३ बजेपछि तिष्य। चन्द्रराशि कर्कट। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आफन्त वा परिवारजनलाई धेरै समय…

जेठ ८ देखि प्रदर्शन हुने फिल्म ‘काजी’ को टिकट बुकिङ खुल्यो, पहिलो दिनमै ६० शो

काठमाडौं । आगामी जेठ ८ गते बिहीबारदेखि देशभरका हलहरूमा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘काजी’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशका विभिन्न सिनेमा हलहरूले बुधबारदेखि नै फिल्मको अग्रिम टिकट बुकिङ खुला गरेका हुन्। टिकट बुकिङ…

‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६’ को छैटौँ संस्करण आयोजना हुँदै, आवेदन फारम खुल्यो

काठमाडौं : नेपाली गीत(संगीत र पहिरन (फेसन) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड’को छैटौँ संस्करण ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२६’ आयोजना हुने भएको छ। विगतका वर्षहरूमा झैँ यस वर्ष पनि…

केकी भन्छिन् : ‘काजी’मा प्रेम, समर्पण र विश्वासको गहिरो कथा छ

काठमाडौं : फिल्म उद्योगमा आफ्नो फरक पहिचान बनाएकी अभिनेत्री केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन्। सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन्। फिल्म मुख्यत ‘काजी’…

युनिभर्सल सर्टिफिकेट पाएपछि ‘मितज्यू’को धमाकेदार ओपनिङ, देशभर अग्रिम टिकट बिक्री सुरु

काठमाडौं : केन्द्रीय चलचित्र जाँच पास समितिबाट ‘युनिभर्सल सर्टिफिकेट’ पाएसँगै आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको नेपाली कथानक चलचित्र ‘मितज्यू’को देशव्यापी अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। सबै उमेर समूहका दर्शकले हेर्न मिल्ने गरी…

मधेशको आर्थिक वृद्धिदर १.५ प्रतिशतभन्दा कम हुने अनुमान

राष्ट्रिय तथ्याङ्क कार्यालयले चालू आर्थिक वर्ष २०८२÷८३ मा मधेश प्रदेशको आर्थिक वृद्धिदर १ दशमलव ३१ प्रतिशतमात्र हुने अनुमान गरेको छ । कार्यालयले आज सार्वजनिक गरेको प्रादेशिक आर्थिक तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष ४ दशमलव ४३ प्रतिशत आर्थिक…

कक्षा ११ को पठनपाठन असार १ बाट

काठमाडौँ, कक्षा ११ को पठन पाठन असार १ गतेबाट सुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार एसईईको नतिजा प्रकाशन भइसकेकाले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न मन्त्रालयको निर्णयअनुसार सबै शिक्षा विकास समिति समन्वय…

भारततर्फ चिया निर्यातको अवरोध हट्यो, अब हरेक ट्रकको परीक्षण गर्नु नपर्ने

नेपालको चिया निर्यातमा भारतले गरेको अवरोध तत्कालका लागि हटेको छ । भारतको टी बोर्डले मे १ देखि लागू गरेको अनिवार्य परीक्षणसम्बन्धी ‘स्टयान्डर्ड अपरेटिङ प्रोसिड्युर’ मा संशोधन गर्दै घरेलु बिक्रीका लागि लैजाने चियालाई अनिवार्य परीक्षण नगरे…

पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान

गण्डकी, छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन…

शेयर बजार ३० अङ्कले बढ्यो, सबै समूहका सूचक सकारात्मक

लगातार २ दिन घटेको शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ०८ अङ्कले घटेर २ हजार ७५४ दशमलव ४८ विन्दुमा झरेको छ । आज सबै समूहको सूचक बढेकामा होटल तथा पर्यटन, जलविद्युत् समूहको सूचक डेढ प्रतिशतभन्दा धेरैले…