सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

बेनी–जोमसोम–कोरला सडकमा ५ वटा पुल बनाउन सरकारले स्रोत जुटायो

मुस्ताङ, उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि अर्थ मन्त्रालयले ९६ करोड ८० लाख रुपैयाँ स्रोत सहमति दिएको छ । मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका…

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको…

हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद् बढ्दै

काठमाडौं :  जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा जलवायुजन्य विपद्का घट्ना बढ्दै गएका छन्। पछिल्लो तथ्याङ्कअनुसार यस क्षेत्रमा गत वर्षमा मात्रै १० ठूला विपद्का घट्ना भएका छन्। अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास…

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

नेपालगञ्ज : पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ। फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन्। साँघुरा र धुलाम्मे सडक…

मकैबारीमा मृत  गैँडा भेटियो

त्नवलपरासी : नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ। स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख…

प्रवेश पौडेलले ‘मेरो प्रेम अधुरो’ बनाउने, मुख्य भूमिकामा कबिर खड्का

काठमाडौं : प्रवेश पौडेलको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘मेरो प्रेम अधुरो’को औपचारिक घोषणा गरिएको छ। ‘अमेरिका बोइज’ र ‘बिहे पास’जस्ता सफल फिल्मको निर्देशन गरिसकेका पौडेलको यो तेस्रो निर्देशकीय फिचर फिल्म हो। आगामी साउन महिनाबाट…

राहुल श्रेष्ठ र एलिना चौहानको ‘सिठ्ठी बजाउँदै’मा राहुल र प्रियंकाको धमाकेदार नृत्य

काठमाडौँ : गायक राहुल श्रेष्ठ र गायिका एलिना चौहानको स्वरमा रहेको नयाँ डान्सिङ नम्बर गीत ‘सिठ्ठी बजाउँदै’ सार्वजनिक गरिएको छ। राजधानीको रञ्जना सिनेप्लेक्समा आयोजित विशेष कार्यक्रममा गीतको भिडियो सार्वजनिक गरिएको हो। कार्यक्रममा चलचित्र…

पश्चिमी वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली…

‘मालती मङ्गले’ अमेरिका र क्यानडामा रिलिज हुँदै, खुल्यो अग्रिम बुकिङ

काठमाडौं : गत शुक्रवारबाट नेपालभर प्रदर्शनमा आएर दर्शकको अपार माया पाइरहेको नेपाली चलचित्र ‘मालती मङ्गले’ अब उत्तर अमेरिकाका दर्शकमाझ पुग्ने भएको छ। सेभेन सिज इन्टरनेशनल फिल्म्स र नेपाल ११ इन्टरटेनमेन्टको सहकार्यमा यो चलचित्र अमेरिकामा…

‘सुशासनका लागि सामूहिक प्रयासको आवश्यकता’

सिरहा, ‘भ्रष्टाचार नियन्त्रणः हाम्रो साझा दायित्व’ भन्ने मूल नाराका साथ सिरहामा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले सुशासन स्थापनाका लागि सामूहिक प्रयास र जवाफदेहिता आवश्यक रहेको औँल्याएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको आयोजना एवं…