सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न

ललितपुर, नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सबै तहका मतगणना सम्पन्न भएको छ । कांग्रेसको १५ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी…

युवा व्यवसायी शोभित बस्यालको नयाँ यूट्यूब च्यानल ‘P Series’ बाट बीस वर्षपछि चलचित्र ‘मार्केट’…

पोखरा, सपना पुरानो हुन सक्छ, तर सिर्जनाको यात्रा कहिल्यै पुरानो हुँदैन। यही सिर्जनात्मक सोचलाई आत्मसाथ गर्दै परिचय एड्भरटाइजिङ तथा परिचय डटकमका सञ्चालक शोभित बस्यालले ‘P Series’ नामक नयाँ युट्युब च्यानल सञ्चालनमा ल्याउनुभएको छ। छोरी…

दसैँमा करिब १० लाख सर्वसाधारण गाउँघर फर्किदैछन्

काठमाडौँ, दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड बढिसकेको छ । घटस्थापनापछि दसैँलगायतका चाडपर्व मनाउनको लागि बाहिरिने सर्वसाधारणको सङ्ख्या वृद्धि भइरहेको छ । वर्षदिनमा आउने चाड र इष्टमित्र र आफन्तसँगको…

प्रहरी सङ्गठनलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउने प्रयास भइरहेको छः गृहमन्त्री गुरुङ

काठमाडौँ, गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन कानुनमा सुधारको तयारी भइरहेको बताउनुभएको छ । एकहत्तरौँ प्रहरी दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री गुरुङले सङ्गठनको सुधारका लागि नयाँ प्रहरी…

चितवन राष्ट्रिय निकुञ्जमा इ–टिकटिङ सुरु

चितवन, चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न सकिने इ(टिकटिङ ९विद्युतीय टिकट० प्रणाली सुरु गरेको छ । यससँगै निकुञ्ज घुम्न जाने पर्यटकले घरबाटै टिकट काटेर प्रवेश प्रक्रिया पूरा गर्न सक्नेछन् । पहिलो चरणमा…

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन, चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत जलसिँचाइ आयोजना चितवनले यस आर्थिक वर्षमा अपुरा आयोजना सम्पन्न गर्न केन्द्रित भएको छ। आयोजनाले यस वर्ष १६ भन्दाबढी ठाउँमा ट्युबवेल खनेर अपुरो बनेका आयोजना सम्पन्न गर्दै छ ।…

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौं, काठमाडौं महानगरपालिकाले आगामी १–४ कात्तिकसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ । कामपाका अनुसार उल्लिखित दिनहरूमा नेपालीहरूको महान् पर्व दसैँको मुख्य दिन…

कालीगण्डकी बाढीः रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी, प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ रातोपानीमा रहेका तातोपानी कुण्ड बगरमा परिणत भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि कालीगण्डकी नदीमा आएको बाढी र कटानले कुण्डका संरचना…

आज विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं, आज विश्व खाद्य दिवस मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर १६ का दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन स्थापना भएको दिनको सम्झनामा विश्व खाद्य दिवस मनाउन थालिएको हो ।…

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ, दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक…