सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ, चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा चिसो पेय पदार्थको सेवन अरु समयका तुलनामा बढ्ने गर्छ । अझ दसैँमा त अन्य दिनहरुका तुलनामा कैयौँ गुणा बढी मासु खाने नेपालीहरुको परम्परा नै छ । चाडपर्वमा खानपान र रमाइलोमा ध्यान…

सेती नदीमा निर्माणाधीन दुई नयाँ पुल अन्तिम चरणमा

कास्की, सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको ७० प्रतिशत काम पूरा भएको छ । आगामी फागुन २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्यका साथ धमाधम निर्माण भइरहेको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत पृथ्वीराजमार्गमा रहेको पुरानो पुलको…

विपत्‌को छाँया र महँगीको मारमा दसैँ: सादगी, आत्मीयता र साझा उत्तरदायित्व

सम्पादकीय सुरेश रानाभाट/प्रधान सम्पादक शारदीय घामको न्यानोपन, खुलेको कञ्चन नीलो आकाश र मन्दमन्द बगिरहेको शीतल सिर्सिरे बतासले घरआँगनमा दसैँको आगमन भइसकेको सङ्केत गर्दछ। वर्षात्‌को हिलोमैलो पखालिएर खोलानालाहरू सङ्लिएका छन्, खेतखलिहानमा…

कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा–१४ को ज्येष्ठ नागरिक भजन समूहलाई

पोखरा, विश्व खाद्य दिवसको अवसरमा पोखरामा आयोजित कृषि पर्यटन गीत प्रतियोगिताको उपाधि पोखरा महानगरपालिका–१४ को ज्येष्ठ नागरिक भजन समूहले जितेको छ। बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन र पोखरा महानगरपालिकाको आर्थिक…

आज असोज ३१ गते शनिबारको राशिफल हेर्नुहोस

शुभप्रभात, २०८३ असोज ३१ गते (१७ अक्टोबर २०२६) शनिवार, आश्विन शुक्लपक्ष सप्तमी तिथि। मूल नक्षत्र, ९ः०० बजेपछि पूर्वाषाढा। चन्द्रराशि धनु। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ जिम्मेवारी प्राप्त हुनेछ।…

नेपालको कृषि रूपान्तरणको चरणमाः कृषि विज्ञ

काठमाडौँ, सरोकारवाला विज्ञले नेपालको कृषि क्षेत्र रूपान्तरणको चरणमा पुगेको बताउनुभएको छ । छयालिसौँ विश्व खाद्य दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा कृषि विज्ञहरुले सो धारणा राख्नुभएको हो । उहाँहरुले व्यावसायिक खेती, नवप्रवर्तन र नयाँ…

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी, विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी बजारबाट स्थानान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बिहान भएको जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलका…

नवरात्रि : चेतनाको शुद्धीकरण र दिव्यत्वतर्फको महायात्रा

आलेख/हिराबहादुर कार्की सभ्यताको विरोधाभास: विकास र प्रविधिको अभूतपूर्व उचाइका बाबजुद मानव संवेदना, आन्तरिक सन्तोष र प्रकृतिसँगको तादात्म्य कमजोर बन्दा आधुनिक समाज अस्तित्वगत सङ्कटतर्फ धकेलिएको छ।आन्तरिक क्रान्तिको पर्व: नवरात्रि केवल…

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ: विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौँ, सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी भएयता विभिन्न निकायमा रिक्त रहेका पदमा ६११ जनाको नियुक्ति भएको जानकारी दिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज…

मन्त्रिपरिषद निर्णयः विपद् प्रभावित परिवारलाई मासिक १५ हजार, तोकियो गहुँको समर्थन मूल्य

काठमाडौँ, सरकारले नेपाल विशेष सेवा (एक्काइसौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्नेदेखि बाढीपहिरो प्रभावित स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेसम्मका १३ निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज…