सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

सरकारलाई सबैभन्दा बढी सुझाव शिक्षा, स्वास्थ्य र विज्ञान क्षेत्रमा

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा सरकारले माग गरेको सुझावमा सबैभन्दा बढी सुझाव शिक्षा, स्वास्थ्य र विज्ञानमा प्राप्त भएको छ । शनिबार साँझदेखि सरकारले बजेट…

प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको नियमित जाँच

काठमाडौँ, काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारी साधनको जाँचलाई तीव्रता दिएको छ । विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने…

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ, गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला…

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर :पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन्। सडक छेउमा खरले छाएर बनाएका साना टहरा छन्। ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन्।…

मानवसेवा आश्रमको महायज्ञमा रु तीन करोड बढी सङ्कलन

कास्की, मानवसेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट रु तीन करोड तीन लाख सङ्कलन भएको छ । मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि अर्थसङ्कलन गर्ने उद्देश्यले यही वैशाख १९ देखि…

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा : भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता…

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

धनुषा : पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को…

पप–फ्युजन स्वादमा बिबेकको ‘ढ्याप्पा’, मनोज र किरण फिचर्ड

काठमाडौँ : गायक तथा संगीतकर्मी बिबेक महर्जन बोबाको नयाँ म्युजिक भिडियो ‘ढ्याप्पा’ सार्वजनिक भएको छ। परम्परागत नेपाली खेल ‘लुकामारी’ बाट प्रेरित गीतले आधुनिक नेपाली पप–फ्युजन शैलीमार्फत कलाकारको सांगीतिक यात्रा र भावनात्मक अनुभूतिलाई…

बम बहादुरको ‘म हुँ पानी’मा राजेश र करिस्माको रोमान्स

काठमाडौं : ‘पानको पात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो…

एसईईको नतिजा हेर्न परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गर्‍यो एसएमएस र वेबसाइटको सूची

भक्तपुर,  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक गर्ने तयारीसँगै नतिजा प्राप्त गर्ने विभिन्न माध्यमहरूको सूची सार्वजनिक गरेको छ। कार्यालयले एक…