सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ, हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी र कर्णाली…

बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल सञ्चालन

सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने…

मानव अधिकार समितिबाट सुकुम्बासी राखिएको ‘होल्डिङ सेन्टर’को अवलोकन

काठमाडौँ, प्रतिनिधिसभाको कानुन,  न्याय तथा मानव अधिकार समितिले भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बस्तीबाट हटाइएका नागरिकलाई राखिएका ‘होल्डिङ सेन्टर’को अवलोकन सुरु गरेको छ । नेपाल सरकार, स्थानीय तह र सुरक्षा निकायको सहयोगमा काठमाडौँका नदी…

जोमसोम अस्पतालमा शल्यक्रियाद्वारा प्रसूति

मुस्ताङ, घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित प्रदेश अस्पतालमा एक महिलाको शल्यक्रियाद्वारा सफल प्रसूति गराइएको छ । अस्पतालले शुक्रबार २९ वर्षीय महिलाको शल्यक्रिया (सिजेरियम सेक्सन) द्वारा प्रसूति गराएको हो । पहिलोपटक गर्भवतीको गर्भावस्थाको ४२…

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ, विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको…

रोबोट बन्यो बौद्ध भिक्षु, गुम्बामा यसरी लियो दीक्षा

एआई र रोबोटिक्स प्रविधिले अहिले संसारमा हरेक दिन नयाँ सीमाहरू पार गरिरहेको छ। सोही क्रममा दक्षिण कोरियामा हालै भएको एउटा घटनाले सबैलाई आश्चर्यचकित बनाएको छ। त्यहाँ पहिलो पटक एउटा ह्युमनोइड रोबोटलाई बौद्ध भिक्षु बनाइएको छ। जोगिसा मन्दिरमा…

मनोज कुमार शर्मालाई किन प्रधानन्यायाधीश सिफारिस गरियो? उपसभामुखको स्पष्टीकरण

काठमाडौँ, प्रधानन्यायाधीश सिफारिससम्बन्धी निर्णयलाई लिएर यतिबेला राजनीतिक वृत्तमा तीव्र बहस र आलोचना भइरहेको छ । चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशका रूपमा सिफारिस गरिएको विषयमा प्रश्न उठेपछि उपसभामुख रुबी…

बैशाख २७ गते आइतबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख २७ गते (१० मे २०२६) आइतवार, ज्येष्ठ (शुद्ध) कृष्णपक्ष अष्टमी तिथि, १०ः३१ बजेपछि नवमी। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, ८ः१८ बजेपछि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक…

शान्तीश्री र विक्रमको ‘छोटो छोटो जिन्दगी लामो सम्झना’

काठमाडौं : गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको मिठो स्वरमा मर्मश्पर्शी गीत ‘छोटो छोटो जिन्दगी लामो सम्झना’ को भिडियो सार्वजनिक भएको छ । शब्द द्रोण अधिकारी, संगीत करण न्यौपाने, एरेन्जर कृष्ण केसी, रेकर्डिस्ट लक्ष्मण सेन्चुरी,…

न्यायको शिरमा क्रमभंगता: पद्धति कि प्रहार ?

सुरेश रानाभाट/प्रधान सम्पादक नेपालको न्यायिक इतिहासमा विरलै हुने घटनाहरूमध्ये एक यतिबेला सर्वोच्च अदालतको संघारमा घटेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने दशकौँदेखिको…