राहदानी सेवाग्राहीका घरमा पुर्याउँदै चितवन प्रशासन
चितवन,
जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब कार्यालयमा आउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले हुलाक सेवामार्फत नागरिकको घरदैलोमा राहदानी उपलब्ध गराउने भएको छ ।
सङ्घीय सरकारको शासकीय सुधारको १०० कार्यसूचीको बुँदा नं…