सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

देशका मध्य र पूर्वी क्षेत्रका धेरै ठाउँमा हिजो दिउँसो र राति पानी परेको छ । वर्षाका कारण गर्मी केही कम भएको छ । प्रदूषण पनि घटेपछि केही राहत पुगेको छ । तर पश्चिमका धेरै ठाउँमा भने वर्षा नभएकाले चर्को गर्मी कायमै छ । लुम्बिनी र सुदूरपश्चिम…

कक्षा १२ को परीक्षा आजदेखि, डेढ महिनाभित्र नतिजा निकाल्ने तयारी

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा ४ लाख १८ हजार ८ परीक्षार्थी सहभागी हुँदैछन् । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको डेढ महिनाभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ । आज बिहान ८ बजेदेखि ११ बजेसम्म देशभर…

बैशाख १४ गते सोमबारको राशिफल पढ्नुहोस

शुभप्रभात, २०८३ वैशाख १४ गते (२७ अप्रिल २०२६) साेमवार, वैशाख शुक्लपक्ष एकादशी तिथि। पूर्वफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।…

विराज भट्टको ‘१२ गाउँ २’मा प्रकाशको इन्ट्री

काठमाडौँ : विराज भट्टको निर्देशनमा निर्माण हुने फिल्म ‘१२ गाउँ २’मा प्रकाश शाह अनुबन्धित भएका छन्। निर्माण टिमले उनलाई फिल्मको खलनायक पात्रका लागि अनुबन्धित गरेको हो। विराज भट्टले आफ्नो फिल्म ‘१२ गाउँ २’का लागि प्रकाशलाई अनुबिन्धत गरेको…

‘लालीबजार’की प्रशंसा भन्छिन् : पहिलो फिल्ममा नै स्वस्तिमासँग काम गर्न पाउँदा निकै खुसी छु

काठमाडौं : फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शनमा आउने तयारीमा छन्। यो फिल्म हलमा लाग्ने समय नजिकिदै गर्दा निर्माण टिम प्रचारप्रसारमा तिव्र पारेका छन्। फिल्म ‘लालीबजार’मा समावेश गीत ‘मायालाई के दिउँ म बैना’ पछिल्लो समय युट्युब,…

आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर

काठमाडौं : अभिनेत्री आँचल शर्मा अभिनित फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ। आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै निर्माण टिमले फिल्मको ट्रेलर रिलिज गरेको हो। सार्वजनिक ट्रेलरले घरको पारिवारिक माहोल र त्यसको…

नेपाली वेबसिरिजमा एक्सनको नयाँ मानक ‘साहु बा’, ३८० कलाकार र बदलाको रोमाञ्चक कथा

काठमाडौं : नेपाली डिजिटल प्लेटफर्ममा पछिल्लो समय वेबसिरिजको लहर चलिरहेका बेला एउटा नयाँ सिरिजले दर्शकको विशेष ध्यान तान्न सफल भएको छ। म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएसँगै यसको…

सरोकारवालासँग छलफल नगरी कुनै पनि विधेयक अगाडि बढ्दैन: अध्यक्ष दाहाल

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् । साना तथा मझौला व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कुनै…

पोखरा गौशालालाई ‘गौ तीर्थस्थल’का रूपमा विकास गरिँदै

गण्डकी, स्थानीय जातका गाईहरूको संरक्षण गरिरहेको पोखरा महानगरपालिका(१५ मजुवास्थित पोखरा गौशाला ‘गौ तीर्थस्थल’का रूपमा विकास गर्न थालिएको छ । विसं २०७४ देखि बेवारिसे स्थानीय जातका गाईहरूको संरक्षण गर्दै आएको गौशालामा हाल १२१ गाईगोरु संरक्षित…

नाम टिपाउन रंगशालामा पुगे नयाँ सुकुमबासी

काठमाडौँ, संघीय सरकार र काठमाडौँ महानगरपालिकाले सुकुमबासी बस्तीमा धमाधम डोजर चलाएर बस्ती हटाउन थालेपछि सुकुमबासीहरु नाम टिपाउन थालेका छन् । शनिबारदेखि दशरथ रंगशालामा सुकुमबासी बस्तीका स्थानीयहरूले नागरिकता सहित नाम टिपाइरहेका छन् । तर…