विकासशील देशमा स्तरोन्नतिपछि औषधि र खोपको मूल्य बढ्ने खतरा
उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित देश (एलडीसी) बाट विकासशील देशमा स्तरोन्नति भएपछि औषधि र खोपको मूल्यमा उल्लेख्य वृद्धि हुनसक्ने खतरा रहेको बताउनुभएको छ ।
विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा आज काडमाण्डौमा…