पोल पुग्यो, बिजुली पुगेन
त्रिवेणी,
नवलपुरको पहाडी क्षेत्रमा विद्युत्का तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन ।
जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली पुग्न नसकेको हो ।
बुलिङटार…