सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

जेन–जी आन्दोलनको विद्रोही स्वरलाई संगीतमा उन्‍दै बफिन्स ९८: ‘हाम्रो आवाज – नयाँ नेपाल’

काठमाडौं : पोखरेली सांगीतिक समूह ‘बफिन्स ९८’ले जेन–जी पुस्ताको आन्दोलन र विद्रोहलाई समेटेर आफ्नो नयाँ सांगीतिक कोसेली ‘हाम्रो आवाज ( नयाँ नेपाल’ दर्शक तथा स्रोतामाझ ल्याएको छ। यस म्युजिक भिडियोले विशेषगरी २०८२ साल भाद्र २३ गते देशैभरका…

हिरो हिरोइनको नाम गोप्य राखेर केकीले थालिन‘स्टेशन’को काम,भदौ १९मा रिलिज

काठमाडौं : पछिल्लो समय चलचित्र ‘बोक्सीको घर’ मार्फत बक्स अफिसमा ऐतिहासिक सफलता हात पारेकी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले आफ्नो नयाँ चलचित्र ‘स्टेशन’को निर्माण कार्य औपचारिक रुपमा सुरु गरेकी छिन् । सोमबार अक्षय तृतीयाको अवसर पारेर…

पोखरा १३ मा दोस्रो साहित्य पर्व–२०८३ हुँदै

पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ आयोजना हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा आगामी बैशाख १२ गते वडा कार्यालय परिसरमा उक्त साहित्यिक मेला सञ्चालन गरिने…

उत्तम र निरुताको ‘सारथी’को शुभमुहूर्त, बुधबार म्याग्दीको गुर्जा खानीबाट छायांकन

काठमाडौं : कुमार गजुरेलको डेव्यु निर्देशनमा निर्माण हुने फिल्म ‘सारथी’को शुभमुहूर्त गरिएको छ । सोमबार काठमाडौंस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायांकनका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो। वैशाख ९ गते बुधबारबाट फिल्मको…

‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ भिडियोमा सविन र एलिसाको आकर्षक

काठमाडौं : यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ। दर्शकमाझ चलचित्रका दुई गीतहरू ‘सुनैको सपनी’ र ‘ढुङ्गा माथि लेऊ’ सार्वजनिक भइसकेको अवस्थामा निर्माण…

कांग्रेस संसदीय दलको नेताको निर्वाचन ११ गते

काठमाडौँ, नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचन वैशाख ११ गते हुने भएको छ । सहमहामन्त्री प्रकाश स्नेही रसाइली नेतृत्वको निर्वाचन समितिले आज कार्यतालिका प्रकाशन गर्ने र ११ गते निर्वाचन गर्ने तयारी गरेको हो । निर्वाचन समितिकी सदस्य…

सरकारी वेबसाइटमा अपाङ्ग पहुँचमैत्री सुविधा उपलब्ध

सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि पहुँचयोग्य बनाउने उद्देश्यले सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली (जीआईएमडब्ल्यूएस) अन्तर्गत नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ । यो सुविधा विशेषगरी अपाङ्गता भएका…

भूपदेवलाई महामन्त्री बनाउने रास्वपाको तयारी

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा शाहलाई महामन्त्री बनाउने प्रस्ताव अघि बढाउने तयारी रहेको बताइएको छ। महामन्त्रीमा सुनिल लम्साल रहेकोमा उनी…

प्रदेश खारेजीका लागि दुई तिहाई पुर्‍याउन सहयोग गर्छौंः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताएका छन् । सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रदेश संरचना…

एक महिनामा त्रिभुवन विमानस्थलबाट ७ लाख बढी यात्रुले लिए सेवा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिना अवधिमा ७ लाख ११ हजार ३ सय ५७ यात्रुले सेवा लिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मार्च २०२६ मा अन्तर्राष्टियतर्फ कुल ३ लाख ७५ हजार ६ सय ७४ र आन्तरिकतर्फ ३ लाख ३५ हजार ६ सय ८३…