सरोजको निर्देशनमा बन्यो टेलिफिल्म ‘संस्कार’,ट्रेलर सहित
काठमाडौं :
पारिवारिक कथावस्तुमा आधारित टेली फिलम ‘संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंमा एउटा कार्यक्रमको आयोजना गरि उक्त टेलिफिल्मको ट्रेलर रिलिज गरिएको हो। रिलिज कार्यक्रममा फिल्मकर्मी,कलाकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य…