सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

इरानसँगको युद्धमा अमेरिकाले २ हप्तामै १२ अर्ब डलर खर्च गर्‍यो

इरानसँगको युद्धमा अमेरिकाले दुई हप्तामै १२ अर्ब डलर अर्थात् १७ खर्ब ७५ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेको विवरण सार्वजनिक भएको छ । गएको फेब्रुअरी २८ मा इजरायलसँग मिलेर इरानमाथि संयुक्त आक्रमण शुरू गरेदेखि अमेरिकाले १२ अर्ब डलर खर्च गरिसकेको…

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक, पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गको हाल स्थायी रूपमा पुनर्निर्माण कार्य धमाधम भइरहेको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको…

नवलपरासी कारागारका १८० कैदी अझै फरार

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि भदौ २५ गते नवलपरासी करागारबाट ५४६ कैदी भागेका थिए । जसमध्ये ३६२…

राजनीतिक नियुक्ति फिर्ता लिन सरकारलाई प्रभु साहको आग्रह

रौतहट, आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की नेतृत्वको सरकारलाई हालै गरिएका राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। अध्यक्ष साहले सोमबार आफ्नो फेसबुकमार्फत वक्तव्य जारी…

एनआरएनए अध्यक्षमा हेमराज शर्माको नाममा सहमति

काठमाडौँ, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्षमा हेमराज शर्मालाई चयन गर्ने सहमति भएको छ । अध्यक्षमा उम्मेदवारी दिएका अरू उम्मेदवारले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति भएको हो । अध्यक्षका लागि शर्माका साथै रोबिन शेरचन र रबिन…

बाजुराको उच्च भेगमा वर्षासँगै हिमपात

बाजुरा, बाजुराको उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ । गएको माघ दोस्रो हप्तामा पनि उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो । वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् । बडीमालिका, बूढीगङ्गा त्रिवेणी, बूढीनन्दा नगरपालिका,…

लमजुङमा वृद्ध मृतावस्थामा फेला

लमजुङ, लमजुङस्थित बेसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाटको मध्य मस्र्याङ्दी जलविद्युत् आयोजनाको ड्याममा एक वृद्ध मृतावस्थामा फेला परेका छन् । बेसीसहर नगरपालिका–११ चितिका ८७ वर्षीय धनबहादुर सिलवाल सो ड्याममा तैरिरहेको अवस्थामा प्रहरीले…

संसदीय राजनीतिबाट विश्राम लिने सिके रावतको घोषणा

काठमाडौँ, जनमत पार्टीका अध्यक्ष डा।सीके राउतले संसदीय राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन् । आइतबार सार्वजनिक रूपमा आफ्नो धारणा राख्दै उनले अब उप्रान्त निर्वाचनमा उम्मेदवार नबन्ने र पदको राजनीतिमा नरहने स्पष्ट पारेका हुन् । तर, यसको…

सुनको भाउ सामान्य बढ्यो, चाँदी घट्यो

काठमाडौँ, सोमबार सुनको भाउ सामान्य बढ्दा चाँदी घटेको छ । यस दिन सुन प्रतितोला १ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ९ हजार ५ सय रुपैयाँ…

कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध

काठमाडौँ, कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको…