सुचना, समाचार र मनोरन्जन
Yearly Archives

2026

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी, कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व…

प्राकृतिक उपचारका लागि सिंगा तातोपानी

म्याग्दी, कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आएका छन । “यसअघि तातोपानीमा प्राकृतिक उपचार गराएपछि निको भएको ग्यास्ट्रिकको समस्या दोहोरिन नदिन यसपाली…

प्रधानमन्त्रीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत भएको महावीरको टिप्पणी

काठमाडौँ, पूर्वमन्त्री एवं नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले प्रधानमन्त्री कार्कीले गरेको नियुक्ति गलत भएको भन्दै सच्याउन सुझाव दिएका छन् । निर्वाचन गराएर बाहिरिने बेला प्रधानमन्त्री कार्कीले आइतबार मात्रै आफ्नै प्रमुख स्वकीय सचिव…

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

चितवन, यहाँस्थित जिल्ला प्रशासन कार्यालयले अनुमति नलिइ सञ्चालनमा ल्याइएका शैक्षिक परामर्श केन्द्र तथा वैदेशिक सेवा प्रदायक संस्थालाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको छ । कार्यालयले एक सूचना जारी गर्दै प्रचलित कानुन बमोजिम अधिकार…

रास्वपाका नवनिर्वाचित सांसदहरूलाई विशेष प्रशिक्षण दिइने

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखीकरण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीले आगामी चैत ३ र ४ गते काठमाडौँमा नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया…

चैत्र महिनाको २ गते सोमबार महादेवको दर्शन गरि राशिफल पढ्नुहोस

शुभप्रभात, २०८२ चैत २ गते (१६ मार्च २०२६) साेमवार, चैत्र शुक्लपक्ष द्वादशी तिथि, ८ः१० बजेपछि त्रयाेदशी। धनिष्ठा नक्षत्र। चन्द्रराशि मकर, १७ः०९ बजेपछि कुम्भ। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।…

भिटेनको कुवेत कन्सर्ट स्थगित, पश्चिम एसिया तनावले कलाकारका टूर प्रभावित

काठमाडौं : चर्चित हिपहप गायक भिटेनले कुवेतमा तय गरिएको आफ्नो कन्सर्ट स्थगित गरेका छन्। पश्चिम एसियामा बढ्दो युद्ध तनावका कारण आगामी मार्च २० मा हुने कार्यक्रम अर्को सूचना नआएसम्मका लागि रोकिएको हो। भिटेनले सामाजिक सञ्जालमार्फत सुरक्षा…

विनोद, कुशल र फलित अभिनीत ‘हामी तीन भाइ’को गीत गुण्डुमा छायांकन

काठमाडौं : अभिनेता विनोद न्यौपाने, कुशल बिष्ट र फलित राई मुख्य भूमिकामा रहेको फिल्म ‘हामी तीन भाइ’ को नयाँ गीत ‘झम्के फुली’ को छायांकन भक्तपुरको गुण्डु क्षेत्रमा भइरहेको छ। ग्रामीण परिवेश झल्काउने शैलीमा तयार गरिएको गीत ‘झम्के फुली नाकको…

विपीन कार्की, मदनकृष्ण श्रेष्ठ र सुनिल थापासहित ‘पहाड’को टिजर सार्वजनिक

काठमाडौं : निर्देशक तुलसी घिमिरेको नयाँ फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ। युवा पलायनका कारण उजाड बन्दै गएको पहाडी समाजको कथा बोकेको यो फिल्म आगामी २०८३ वैशाख १ गते (नयाँ वर्ष) देखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा विपीन कार्की,…

पोखराबाट सुरु भयो डार्क कमेडी फिल्म ‘जिरो डिग्री’को छायाङ्कन

पोखरा : डार्क कमेडी कथामा निर्माण हुन लागेको नेपाली फिल्म ‘जिरो डिग्री’ को छायाङ्कन पोखराबाट सुरु भएको छ। पोखरा महानगरपालिका–१६ स्थित अर्मलाकोट मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको छायाङ्कन विधिवत् रूपमा सुरु गरिएको निर्माण टिमले जनाएको छ।…